नेपाली राजनितीका दुई चर्चित नेता नेकपा एमालेका गोकुल बास्कोटा र नेपाली काङग्रेस महामन्त्री गगन थापाले एमाले काङग्रेस मिलेर सरकार बनाउनु पर्नेमा एकस्वर गरेका छन । कैलालीको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना […]
मेघराज भट्टराई । बुटवलको सिद्धबाबा मन्दिर आसपास तिनाउ नदिको छेउमा फेला परेको करिब १ करोड १० लाख वर्ष पुरानो रामपिथेकसको अवशेषले नेपालमा प्रागः ऐतिहासिक कालदेखी नै मानवजातिको विकासक्रम अगाडि बढेको देखाएको छ । यस्तै गरि दाङ्ग उपत्यकाको अर्जुनखोला र काठमाडौंको फुलचौकीमा फेला परेका ढुंगाका हातहतियारहरुले ढुंगे युगमा पनि नेपालमा मानवजातिको बसोबास रहेको प्रमाणित गरेको छ । […]
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि […]
हामि धरहरा तथा सगरमाथाको उचाइ बताउन सक्छौं, हावा र पानीको गति मात्र नभै समुन्द्रको गहिराइ नाप्ने यन्त्र पनि बिग्यानले बनायो , बिश्वका धनाड्य मानिसहरुको धन/ सम्पति यकिन गरिएका समाचारहरु पनि आउंछन तर केहि त्यस्ता सम्पति हुन्छन जस्को मौद्रिक मुल्य कति त भन्ने प्रश्नमा पुरै दुनिया अनुत्तरित छ । जसरि भनिन्छ नि सुन्दरताको कुनै उच्चतम बिन्दु […]
नविन अर्याल, बेलायत । उमेर र जिम्मेवारी बढ्दै जाँदा केहि गराैं अथवा आफ्नो आर्थिक पाटो बलियो बनाऊँ जस्तो लाग्नु स्वभाविक हो । बजारमै घर, गाडी र बजारकै सुखसयल हुनु मात्रै जीवनको प्रगति हो भन्नु हिजो आजको समाजको सोच हो । जुन अहिले ब्यापक रुपमा आम समुदायमा गढिरहेको छ । हिजो आज प्राइभेट सेक्टरमा राम्रो कमाउने […]
दशैँ आयो… दशैँ हिजो पनि आउथ्यो आज पनि आयो र भोलि पनि आउँछ । वर्षहरु बित्छन तर हर्सहरु मिसिएकि मिसिएनन त्यो ठूलो कुरा हो । हाम्रा बा–आमाहरु दशैँ उहिलेको जस्तो छैन भन्छन तर दशैँ दशैँ जस्तो किनछैन भन्छन त मानिसहरु एकैछिन चिन्तन गरौ न हुन्न? शहरको दशैँभन्दा गाउघरको दशैँ रमाइलो भने कुरा बढिनै सुनिन्छ । […]
संघीयताले वित्तीय अधिकार [Fiscal Power] र वित्तीय जिम्मेवारी [Fiscal_Responsibility] लाई सरकारका तहहरु बीच बाँडफाँड र समायोजन गरेको छ । खर्च गर्ने, कर लगाउने, सार्वजनिक वित्त व्यवस्थापन गर्ने अधिकार र यसका जिम्मेवारीहरु सरकारका तहहरु बीच बाँडफाँड गरिएको छ । संघीयतामा खर्च गर्ने, कर लगाउने तथा यसको नियमन गर्ने अधिकार तिनै तहका सरकारहरु बीचमा बाँडफाँड हुने भएतापनि […]
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० […]
भौगोलिक हिसाबले अत्यन्तै सुन्दर अनि उर्वर लुम्बिनी प्रदेशलाई थोरै व्यवस्थापनको खाँचो रहेको छ। जल, जंगल, जडिबुटी र जनशक्तिको फ्युजन नै यसको समृद्धिको मूल आधार हो। हरेक हिसाबले यो प्रदेश अत्यन्तै सुन्दर छ। विश्व शान्तिको आँखा लुम्बिनी यहीँ छ। विशाल समथर भूमि यहीँ छ। शितल पहाडी भूमि, रसिला पहाडहरु मनमोहक र सुन्दर छन्। गण्डकी, राप्ती, झिम्रुक, […]
विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन सुरज भट्टराई, बुटवल । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनुभएको थियो । संगठनले बाल […]