Home » प्रदेश » मधेश प्रदेश » Page 2
बुटवल । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय […]
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला आज भव्यताका साथ सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलनमा लागेको संस्था नमस्ते नेपालले रौटहटको कटहरिया नगरपालिकामा आज उक्त भेला सम्पन्न गरेको हो । कार्यक्रममा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षता […]
बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफको गोली लागेर ज्यान गएको छ । मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्याएकाे केहीबेरमै ज्यान गएको हो […]
काठमाण्डाै। नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा संविधानसभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश […]
मधेस प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ जनाले मत दिएका थिए भने विपक्षमा २९ जनाले मत दिएका थिए। १०७ सदस्यीय प्रदेश सभामा १०३ जना सांसद मतदानमा सहभागी थिए। सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायले […]
जनकपुरधाम । मधेश प्रदेशसभा आजको बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयले सोमवारका लागि बैठक डाकिएको थियो । पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि सोमवार शोक दिएकाले बैठक स्थगित गरिएको थियो । हिजो स्थगित बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । […]
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । मधेष प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले […]
काठमाडौं । आज राजवंशी समुदायले काठमाडौंमा काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्ला मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् । कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई […]