Home » प्रदेश » कर्णाली प्रदेश » Page 2
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीचकव् गठबन्धन जसरी पनि बचाउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए । तालमेलका लागि आफूले धेरै मेहनत गरेको पनि प्रच्ण्डले बताए । ‘अस्ति राति तीन बजेसम्म बसियो । हिजो पनि दिनभरि बसेर […]
सुर्खेत— कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले ५ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिमबहादुर शाही, नेकपा माओवादीबाट जलश्रोत तथा ऊर्जा विकास मन्त्रीमा […]
काठमाडौं– कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरूलाई गरेको कारवाही सदर गर्ने आदेश गर्नुभएको हो । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूलसमेत […]
सुर्खेत । संघीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरू हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अघि बढ्न सकेको छैन । लगत संकलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि करिब एक वर्षदेखि विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम ठप्प भएको हो । विमानस्थल विकास तथा विस्तारमा कुनै प्रगति नहुँदा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले विनियोजन […]