देवदह महोत्सव सुरु भएको सोमबार पाचौं दिन मैदान भरि भराउ देखिएको थियो । माघ २९ गते सोमबार देवदह महोत्सवमा चर्चित मोडल तथा लोक दोहोरी गायिका ज्योति मगर आउदा दर्शकको भिडभाड बढेको हो । ज्योतिको प्रस्तुति हेर्न अरू दिनको तुलनामा सोमबार महोत्सव स्थल भरिभराउ देखिएको थियो । कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार […]
काठमाडौँको भृकुटीमण्डपमा माघ १२ देखी १४ गते सम्म कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी हुने भएकाे छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस साेलुसन प्रा. लि., फिक्चर्रस ट्रेड फेयर एण्ड इभेन्टस प्रा.लि. र प्रर्दशनी तथा ट्रेड सर्भिस इण्डिया प्रा.लि.ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” यही २०८० माघ १२, […]
चितवन । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै […]
कपिलवस्तु // कपिलवस्तु जिल्ला पर्यटन प्रवद्धनको धेरै सम्भावना रहेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ । उहाँले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवद्र्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । वर्षौ सम्म पुरातत्व भन्दै बस्नु परेको भन्दै व्यवस्थित विकासको लागि सहयोग गर्न आग्रह गर्नुभयो । सोमबार देखि बुद्धकालिन ऐतिहासिक […]
चितवन । चितवनको सौराहामा शुरु भएको १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार […]
बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको घुइचाे लाग्न थालेकाे छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा गत शनिवार देखी दर्शक अवलाेकनकर्ताहरूकाे सहभागिता उल्लेख्य देखिएको गेट टिकट संयाेजक दिपक अधिकारीले जानकारी दिनुभयाे । आजको दिनसम्म करिव एक लाख पचास हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको […]
बुटवल । बुटवलकाे पर्दशनी स्थलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० तथा अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० सञ्चालन हुनेछ । एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको […]
काठमाण्डाै । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । […]
दशैँ आयो… दशैँ हिजो पनि आउथ्यो आज पनि आयो र भोलि पनि आउँछ । वर्षहरु बित्छन तर हर्सहरु मिसिएकि मिसिएनन त्यो ठूलो कुरा हो । हाम्रा बा–आमाहरु दशैँ उहिलेको जस्तो छैन भन्छन तर दशैँ दशैँ जस्तो किनछैन भन्छन त मानिसहरु एकैछिन चिन्तन गरौ न हुन्न? शहरको दशैँभन्दा गाउघरको दशैँ रमाइलो भने कुरा बढिनै सुनिन्छ । […]
बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह देवदह–९, को २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष चेतमान श्रेष्ठको अध्यक्षता र देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसीको विषेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै वडाअध्यक्ष जिसीले सामुदायिक वनले अगाडि सारेको योजना सफल बनाउन वडा कार्यालय सहकार्य गर्न तयार रहदै […]