रामपुर– सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ । कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा […]
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन […]
देवदह । देवदहमा संचालन भईरहेको नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा एक दिने वाली उपचार शिविर सम्पन्न भएको छ । मेल स्थलमै आयोजना गरिएको वाली उपचार शिविरमा कृषकहरुले आफुहरुले उत्पादन गरेका विभिन्न जातका तरकारीका विरुवाहरु उपचारको लागि ल्याएका थिए । देवदह व्यापार संघको आयोजना, देवदह नगरपालिका कृषि शाखाको सहआयोजना र कृषि […]
रिब्दीकोट गाउँपालिकामा यस वर्ष स्थायी र अस्थायी गरी दुई सय टनेल निर्माण हुने भएका छन् । . रिब्दीकोट कृषि परियोजना (RAP)अन्तर्गत रिब्दीकोटका आठै वडामा बन्ने टनेलको सम्झौता एबं अभिमुखिकारण कार्यक्रम तथा नमूना टनेलको रिब्दीकोट गाउँ पालिका अध्यक्ष नारायण कार्कीले उद्घाटन गर्नु भयो । रिब्दीकोट लाई कृषि पर्यटनको रुपमा विकास गर्न अकबरे खुर्सानी,बेसार हुँदै तरकारी उत्पादन […]
रुपन्देही । रुपन्देहीको देवदहमा प्राङ्गारीक मल (गँड्यौले मल)को उपयोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव यादव प्रसाद कोईरालाले सहकारीले सञ्चालन गरेका गतिविधिहरु जिल्लामा उदाहरणीय भएको उल्लेख गर्नुभयो । उहाले गँड्यौले मलको प्रयोगले विषादीरहित […]
बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण बढ्दाे देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. -३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि. ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ । उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित […]
देवदह । रुपन्देहीको देवदहमा सिमि खेती प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको कार्यालय कृषि विकास शाखाको आयोजनमा देवदह ६ सरहनटांडी स्थित सरहनकाली कृषक सहकारी संस्थाको प्राङ्गणमा उक्त कार्यक्रम भएको हो । सोनगरप्रमुख ध्रुव प्रसाद खरेलले सरहनवारीलाई तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न विशेष योजना अघि सारिएको बताउनुभयो। उहाँले […]
देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको बताउनुभएको छ। रुपन्देहीको देवदह स्थित शंकरपुर बजारमा आज आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एमाले, काङ्ग्रेस र माओवादीले मुलुकमा भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देशलाई खोक्रो बनाएको भन्दै अब जनता जागरुक हुन आवश्यक रहेको बताउनुभयो। […]
बुटवल । रुपन्देही उद्योग संघले संघको कार्यसमिति, सल्लाहकार तथा विभिन्न पालिकामा रहेका तहगत समिति र वस्तुगत समितिबीच उद्योगीका समस्या र समाधानका विषयमा भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । बुधबार संघको सभाहलमा आयोजित कार्यक्रममा उद्योग संघले उद्योगी र औद्योगिक नीतिका बारेमा गरेका कामको समीक्षा तथा आगामी रणनीतिका बारेमा छलफल भएको हो । रुपन्देही उद्योग संघका […]
देवदह । रुपन्देहीको देवदहमा एकदिने मकै महोत्सव सम्पन्न भएको छ। मकै महोत्सव मूल आयोजक समिति देवदहको आयोजना र देवदह नगरपालिका वडा नम्बर ५ को संयोजनामा देवदह ५ स्थित पाठक फुडल्याण्डमा मकै मेला आयोजना गरिएको हो। कार्यक्रमको औचित्यबारे बोल्दै देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले मकैलाई ब्रान्डको रुपमा स्थापित गरि पर्यटनकाे विकासकाे लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो […]