उद्यमी व्यवसायीको आवाज

आजबाट बुटवलमा पहिलो पटक सिनेमाटोग्राफी तालिमको सुरु

गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]

रुपन्देहीका उद्योगीले भने ट्रंक तथा डेडिकेटेड लाइनबारे प्रमाण दिए तिर्न तयार छौँ

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायी आफुहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा रुपन्देही उद्योग संघको नेतृत्वमा उद्योगीहरुले रुपन्देहीका उद्योगीहरुले प्रयोग नै नगरेको विद्युतको विवाद हटाउन आग्रह गरेका थिए । नेपाल विद्युत् प्राधिकरण र बुटवल- भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरू बीच महसुलसम्बन्धी चलिआएको लामो विवाद फेरि चल्दै आएको छ । […]

जेनजी आन्दोलनको असरः यूएईले बन्द गर्‍यो नेपालीका लागि भिजिट र कामदार भिसा

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्। सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू […]

देवदहमा ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी संचालनमा

देवदह // पहिले नक्कलको रूपमा हेरिने ‘ब्युटी पार्लर’ व्यवसाय आजको दिनमा महिलाको आत्मनिर्भरता र आम्दानीको सशक्त माध्यम बन्न पुगेको छ । यही क्रमलाई अगाडि बढाउँदै देवदह–५ स्थित गोठादीमार्ग जाने बाटोमा ‘ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । आधुनिक सेवा र प्रविधिसहित सुरु गरिएको यो पार्लरले स्थानीय महिलाहरूलाई सौन्दर्य सेवा प्रदान गर्नुका साथै […]

तिलोत्तमाको शंकरपुरमा खुल्यो तीन करोड लगानीकाे होटल बन्धु प्रा.लि.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]

रुपन्देही उद्योग संघकाे भिएफडी तालिम भैरहवामा सम्पन्न

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा भिएफडी तालिम सम्पन्न भएकाे छ । उद्योग संघ र इन्स्योर परियोजना को सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा र उद्योग व्यापार संगठन रुपन्देही सिद्धार्थनगरको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घन्टे) निःशुल्क भिएफडी तालिमको भैरहवामा समापन […]

फस्टाउदो क्याफे कल्चरमा युवा उद्यमीको आकर्षण

गोकुल पाण्डे । पछिल्ला केही वर्षयता नेपालको सहरी क्षेत्रमा चिया, क्याफे संस्कृतिको उल्लेख्य वृद्धि भएको छ । काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, चितवन जस्ता शहरमा मात्र होइन, अहिले त उपत्यका बाहिरका साना सहर र बजार क्षेत्रमा समेत आकर्षक क्याफेहरू फस्टाउन थालेका छन । चिया–कफी मात्र हैन, नयाँ स्वाद, परिकार, रमाइलो वातावरण, इन्टेरियर्सको सौन्दर्यता र इन्टरनेट […]