'“मेरो देशै एमाले म त यसै एमाले” सार्वजनिक'

४ वर्ष अगाडि

नेकपा एमालेले चुनावी गित “मेरो देशै एमाले म त यसै एमाले” बोलको गित सार्वजनिक गरेको छ ।

सोमबार यूट्युव मार्फत सार्वजनिक गरिएको गितमा बद्री पंगेनी, कुलेन्द्र विक, रामजी खाँण, राजु गुरुङ, पुर्णकला वि.सी, सुनिता बुढा क्षेत्री, गंगम पुन, भिमु गुरुङ्ग, लक्ष्मी खड्का, माया पार्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर, प्रसाद लामिछाने सहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको हो । सुजन लम्सालको लय,शव्द संगित र परिकल्पनामा डोलराज बारघरेको म्युजिक एरेन्ज गरेको गित मारुनी डिजिटल स्टुडियोले रेकडिङ्ग गरेको हो । करन चैसिरले निर्माण गरेको भिडियोको निर्देशन राजकुमार मगरको रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तीनै सरकारी बैंकका अध्यक्षको राजीनामा, नयाँ सरकारको दबाबपछि पद खाली

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति