'प्रदेश तहमा पहिलो महिला सभामुखमा नन्दा गुरुङ निर्वाचित'

३ वर्ष अगाडि

सुर्खेत । प्रदेश तहमा पहिलो महिला सभामुखका खरुपमा कर्णाली प्रदेशमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । वहाँले आइतवार नै पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरिसक्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले वहाँकै कार्यालयमा एक कार्यक्रमका बीच नवनिर्वाचित सभामुखलाई शपथ ग्रहण गराउनुभएको हो ।

नेकपा (एमाले) बाट प्रदेशसभामा निर्वाचित गुरुङ सत्ता गठबन्धनबाट सभामुख बन्नुभएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो