देवदह // देवदहमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र तिलोत्तमा रक्तदाता समाजको आयोजना र लियो क्लब अफ लर्ड बुद्ध, लियो क्लब अफ देवदह र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजना उक्त कार्यक्रम भएको हो।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी […]