माधव आचार्य

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य

देवदह // देवदहमा नयाँ लायन्स क्लबको स्थापना भएको छ। लायन माधव आचार्यको अध्यक्षतामा ‘लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना भएको हो। लायन्स जिल्ला परिषद ३२५ पी अन्तरगत रहेको लायन्स क्लब अफ देवदहको स्पोनसरसिपमा सो क्लब स्थापना भएको हो।क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः ला. गणेश सापकोटा, ला. टीकाराम चापागाई, ला. मणिलाल तिवारी चयन भएका […]