सुरज भट्टराई , देवदह // रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिताको उपाधी सुनवल-८ ले जितेको छ। देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको फाईनल खेलमा भलुहि एफ.सी लाई हराउँदै सुनवल-८ ले प्रतियोगिताको उपाधी जितेको हो। बिहिवार भएको फाइनल खेलमा भलुहि एफ.सी लाई ३-२ को गोल अन्तरले पराजित […]