देवदह // देवदह नगरपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा गरेका सेवा प्रवाह, विकास निर्माण र वडा कार्यालयबाट भएका विभिन्न क्रियाकलापहरुको वारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो। देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ समेतको उपस्थितिमा आयोजित कार्यक्रममा […]