खुल्ला कृकेट प्रतियोगिता

ख्याहा पाल्पा काठमाडौ समाजले कृकेट प्रतियोगिताको लागि आर्थिक संकलन कार्य तिव्र, एकलाख बढी रकम जम्मा

बुटवल । ख्याहा पाल्पा काठमाडौ समाज नेपालले प्रथम संस्कणको खुल्ला कृकेट प्रतियोगिता को लागी आर्थिक संकलन कार्य तिव्र पारेको छ । हालसम्म नेपालका विभिन्न ठाँउ तथा नेपाल बाहिर भारत, अमेरिका, जापान, स्वीडेन, माल्टा, क्यानडा, दुवै लगाएत ख्याहा जन्मस्थान भई रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न ठाउमा पुगेका नेपालीहरूबाट आर्थिक सहयोग उपलब्ध भएको ख्याहा पाल्पा काठमाडौ समाज […]