#किटी पवलोस्की

फोटोग्राफर किटी पवलोस्की, जसले बिहान ४ वजे उठेर सगरमाथा क्षेत्रमा हिउ चितुवाको फोटो खिचेकी थिइन

अमेरिकी फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिन्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । निकै साहासी […]