देवदह // रुपन्देहीको देवदहमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको सामाजिक संस्था लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सम्पन्न गरेको छ। बिहिवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले देवदह-२ स्थित नमुना एभरग्रीन ईङ्लिस बोर्डिङ स्कुलमा उक्त शिविर गरिएको हो। कार्यक्रममा लायन्स आँखा अस्पताल देवदहको […]