सिटी स्क्यान

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ

भैरहवा । भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ गरिएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो। बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ । […]