काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रितम राईले जितेका छन्। यसैगरी नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाईल्याण्ड की खुसी कार्कीले जितेकी छन्। निर्णायकहरुको मुल्याङकन र नागरिकबाट प्राप्त भोटका आधारमा उनिहरुले उपाधि जितेका हुन्। इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका […]