भैरहवा बहुमुखी क्याम्पस

स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

भैरहवा // रुपन्देहीस्थित भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । बिहीबार सम्पन्न मतपरिणाम अनुसार अनेरास्ववियुका सागर न्यौपानेले ५ सय ५१  मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। उनी प्रतिद्वन्दिको भन्दा १५३ मत बढी मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज […]