राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालिन्द्र शाह (बालेन) बीच वृहत् एकता गर्ने सहमति भएको छ। भ्रष्टाचारविरुद्धको संघर्ष, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै दुवै पक्षबीच लिखित समझदारी भएको हो। सम्झौतामा उल्लेख भएअनुसार, २०८२ साल माघ २३ र २४ गते जन–जीवनमा परेको प्रभाव, आन्दोलनका क्रममा भएका क्षति तथा बलिदानलाई सम्मान गर्दै राजनीतिक सहकार्यलाई […]