तिज गित तथा नृत्य

नमूना एभरग्रीनमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न

देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीनले साप्ताहिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तिज गित प्रतियोगिता तर्फ पहेँलो सदनको समुह प्रथम जसमा सिम्रन गुरुङ , रिया थापा, अप्सरा लम्साल, दिब्याना सिंह ठकुरी, आस्मा थापा, सृष्टि शाही थापा रहेका थिए भने हरियो सदन […]