Home » साहित्य/कला » Page 3
नामथर – ठीक बुवाको नामथर – ठीक आमाको नामथर – ठीक छोराको नामथर – डेविड। ‘हजुर कृश्चियन ?’ माथि उल्लेखित दफामा रातो मसीको डट्पेनले ठीक चिन्ह लगाइरहेका, निलो रङले पोतिएको नङसहितको उनका गोरा औंलाहरु अचानक रोकिए। बदलामा खैरो लाली सहितको ओठ चल्न थाल्यो। ‘होइन।’ मैले लजाई लजाई आफ्नै साथीतिर साहस सापटी मागेर भनें। ‘प्राय क्रिश्चियनहरुको […]
दारि ग्याङ रुपन्देहिले रुपन्देही जिल्लाको सुद्दोधन गाउँपालिकामा स्थित फर्साटिकर मा.बि मा साहित्य, कला र संस्कृतिको जगेर्नाको लागि “मिसन कबिता/गजल बाचन कार्यक्रम २०८१” सम्पन्न गरेको छ। कार्यक्रम दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षता, दारी ग्याङका संस्थापक अध्यक्ष एबम रुपन्देहिका सल्लाहाकार प्रदिप गैरे “बर्बरिक”को प्रमुख आतिथ्यता र साहित्यकार कबिराज पौडेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएकाे छ । […]
मलाई समाजमा घुलमिल भएर बस्न खुबै राम्रो लाग्छ। समाजका हरेक कृयाकलापमा म पनि सरिक बनु भन्ने लाग्थ्यो र म धेरै कार्यक्रममा सहभागी पनि भएकी छु, सानो छदा आफू सङ्गका साथिभाईहरु सङ्गै पढ्ने, खेल्ने, हाँस्ने र रमाईलो गरेका ती दिनहरु सम्झिदा निकै रमाईलो लाग्छ । घरिघरी यस्तो पनि लाग्छ कि म फेरि त्यही पुरानो दिनहरुमा फर्किएर […]
देवदह । रुपन्देहीको देवदहमा सञ्चालित दुईदिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गर्नुभएको हो । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताउनुभयो । उनले कलाकारहरुले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको […]
रमेश स्मृति कोषले प्रदान गर्दै आईरहेको “रमेश स्मृति पुरस्कार -२०८०” सम्मान कार्यक्रम तथा गजलकार “केबि धुँवाले”को एकल रचना वाचन कार्यक्रम दोहामा हुने भएको छ ।साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषले “रमेश स्मृति सम्मान” “भत्किएको पर्खाल” कृतिका लेखक ” सरस्वती बस्याललाई प्रदान गर्ने भएको छ । कतारको नज्मास्थित एसियन स्टारमा सन् २०२४ मे १७ […]
काठमाडौं। नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्रीको “समसामयिक निबन्ध संग्रह ” पुस्तक विमोचन गरिएको छ। सम्पदा अनुसन्धान सदनको स्थापना दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच उक्त संग्रहको विमोचन गरियो। आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा खर्चिएका प्रा.डा. खत्री को विशेष अनुभव तथा नेपालका इतिहास संस्कृती लगायत विविध विषयहरू […]
रुपन्देही । साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गर्दै आईरहेको “रमेश स्मृति सम्मान” साहित्यकार सरस्वती बस्याललाई प्रदान गरिने भएको छ। बस्याल रूपन्देहीको देवदहमा बसेर साहित्य साधना तथा समाज सेवामा सक्रिय रहँदै आउनुभएको छ। दीप मिलनको संयोजकत्वमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिद्वारा यस वर्षको “रमेश स्मृति सम्मान २०८०” का लागि […]
रुपन्देही । नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाउन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलीस्थल देवदह नगरिमा माघ २५ गते देखी आयोजित आठौं औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८० सञ्चालन भइरहेको छ। महोत्सवको प्रांगणमा ‘क्यान्सरको कालो विरूद्ध उज्यालो’ लेखिएको ब्यानरमा केहि युवाहरू पुस्तक विक्री […]
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक […]
मनमा एउटै कुराको त्रास थियो ! उ कस्ती छ ? एउटा प्रश्न हरकोहीको जिबनमा कठिन आइलाग्छ भन्थे , त्यस्तै नै मेरो प्रश्न पनी एक आइलाग्दो बिषय थियो !!छुट्टै लक्ष्य प्राप्ती जस्तै थियो उसको आम्ने सामुन्ने भएर हेलो हाए गर्ने ! एकमहिना पहिला कल ह्याकमा कुरा भएको थियो ! नाम सम्झना ! घर अर्घखाचीँ भन्थी,, भर्खरै […]