शिक्षा

एभरेष्ट कप छात्रा भलिवलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको फाईनल खेल बुधबार हुने भएको छ । बुधबार दिउसो एक बजे एभरेष्ट माविको भलिवल ग्राउण्डमा फाईनल खेल हुने भएको हो । मंगलबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाईनलमा विजयी हुँदै न्यु होराइजन मावि फाईन प्रवेश गरेको छ । बुधबार हुने दोस्रो […]

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताए । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व […]

दर्ता नगरेका शैक्षिक संस्था नियमन गर्न एन प्याब्सनको ध्यानाकर्षण

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) देवदहले देवदह नगरपालिकाको ध्यानाकर्षण गराउँदै नगर क्षेत्रमा देखिएका अव्यवस्थित शैक्षिक गतिविधि तत्काल रोक्न माग गरेको छ। संस्थाले नगर प्रमुखमार्फत नगरकार्यपालिकालाई बुझाएको पत्रमा शिक्षा क्षेत्र नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै हाल देवदहमा बिना दर्ता विद्यालय सञ्चालन, घरघर गई विद्यार्थी भर्ना गर्ने, अनावश्यक भौतिक विज्ञापन, अभिभावक तथा […]

घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर […]

नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार

नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो । ‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी […]

अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुलको रजत जयन्ती माघ २ देखि

सुनवल । सुनवल–७ स्थित अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आएको विद्यालयका प्रिन्सिपल नेत्र रिजालले बताए । आइतबार विद्यालयमा आयोजित […]

आजबाट बुटवलमा पहिलो पटक सिनेमाटोग्राफी तालिमको सुरु

गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]

श्री शारदा माध्यमिक विद्यालयमा दीक्षान्त समारोह सम्पन्न

पाल्पा। तानसेन नगरपालिका वडा नं. ८ मा अवस्थित श्री शारदा माध्यमिक विद्यालयमा शारदा स्काउट ट्रुपद्वारा  दीक्षान्त समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमनाथ आर्यालको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक एवं शारदा स्काउट दलका अध्यक्ष खेमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै […]

खोटाङका केशरबहादुरले पाए ७० वर्षमा नागरिकता

खोटाङको कोसाकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले करिब सात दशकपछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। विसं २०१३ फागुन ७ गते जन्मिएका बुढाथोकीले आइतबार पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्। नागरिकता नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेको भन्दै ढिलै भए पनि नागरिकता लिएको उनले बताए । १४ वर्षको उमेरमा रोजगारीका लागि भारत […]

शेयर बजारमा निरन्तर गिरावटस नेप्से परिसूचक २६१०.६३ अंकमा

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि […]