कर्णाली प्रदेश

बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्किएपछी डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते […]

आज देशैभरी वर्षा हुने

बुटवल । अहिले मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा […]

प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र बाग्मती तथा कर्णाली र गण्डकी बिचकाे खेल हुने

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेश तथा भैरहवामा कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । हिजो पहिलो दिन तीन वटा खेल […]

छाेराको कोरिया उडानको मिति पर्खेर बसेका बावु शव लिन काठमाडौं जानुपर्‍यो

धनगढी । अछामको चौरपाटी गाउँपालिका–१ का झंकर शाह काठमाडौंमा डेरामा बसेर पढ्दै थिए । दुई वर्षपछि भाइ नाता पर्ने चौरपाटीकै वीरेन्द्र शाह कोरियाली भाषा सिक्ने उद्देश्यले उनीसँग बस्न काठमाडौं आए । कोरियाली भाषा सिकिरहेका उनले पानी जहाज बनाउने कामका लागि भाषा दिएको भाषा परीक्षामा नाम निस्केको थिएन । भाषा परीक्षा पास नहुने धेरै साथीहरु कोरियाको […]

केपी ओली टी–२० कपमा बाग्मती दाेस्राे जितसहित सेमिफाइनलमा

पाेखरा । लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी-२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे । बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० […]

भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुग्यो

काठमाण्डौ । गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो। भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् […]

भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु, जम्मा मृतककाे संख्या १२८ पुग्याे

शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले  बताएका छन । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार […]

भूकम्पमा परी मृत्युहनेकाे संख्या ८० पुग्याे, दुइ सय बढी घाइते मृतककाे संख्या बढ्न सक्ने

रुकुम पश्चिम । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर समाचार तयार पार्दासम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । भुकम्पकाे कम्पनले ठाँउ ठाँउमा गएकाे सुख्खा पहिराेले सडक अबरूद्द हुदा उद्दारमा कठिनाइ भएकाेले मृत्युहुनेकाे संख्या अझ बढ्ने प्रहरीले जनाउकाे छ । […]

एमालेको प्रदेश अधिवेशन- बाग्मतीमा मतदान, कर्णालीमा बन्द सत्र शुरु

काठमाण्डाै।  नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ । नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, […]

प्रदेश तहमा पहिलो महिला सभामुखमा नन्दा गुरुङ निर्वाचित

सुर्खेत । प्रदेश तहमा पहिलो महिला सभामुखका खरुपमा कर्णाली प्रदेशमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । वहाँले आइतवार नै पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरिसक्नुभएको छ । प्रदेश प्रमुख तिलक परियारले वहाँकै कार्यालयमा एक कार्यक्रमका बीच नवनिर्वाचित सभामुखलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा (एमाले) बाट प्रदेशसभामा निर्वाचित गुरुङ सत्ता गठबन्धनबाट सभामुख बन्नुभएको हो […]