भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको आईसीसी पुरुष टी–२० विश्वकपमा न्यूजिल्यान्डले शानदार विजयी सुरुवात गरेको छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्यूजिल्यान्डले १७.५ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । जितमा टिम शेफर्टले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ७ चौका […]
टी–२० विश्वकप हिजो सनिवार देखि सुरु भएको छ । आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यो विश्वकपमा नेपालले तेस्रोपटक सहभागिता जनाउँदैछ। विश्वकप क्रिकेटअन्तर्गत नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज आइतबार समूह सि मा रहेको नेपालले पहिलो खेलको रुपमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। इङ्गल्याण्ड तुलनात्मक […]
देवदह । यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधी वेस्टर्न क्रिकेट एकेडेमीले जितेको छ। मंगलबार भएको फाइनल खेलमा नेपथ्य टी.सी.ए लाई १ विकेटले पराजित गर्दै वेस्टर्न क्रिकेट एकेडेमीले उपाधी जितेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपथ्य टी.सी.ए ले २९ दशमलव ५ ओभरमा आफ्नो सबै बिकेट गउमाउदै १२३ रन बनायो। टिमका लागि लक्ष्मण […]
भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ वटा एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये इटली पहिलो पटक टी–२० विश्वकप खेल्दैछ । युरोपियन छनोट पार गर्दै इटलीले इतिहास रचेको हो । स्कटल्यान्डलाई हराएर र जर्सीलाई रनरेटमा पछि पार्दै इटली विश्वकपमा पुगेको हो । इटली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र […]
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ […]
देवदह । स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०८२ आजदेखि देवदहमा सुरु भएको छ । जिल्लाभित्रका युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम अन्डर–१९ टिमका टिम कोच, पूर्व राष्ट्रिय खेलाडी तथा स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनको अध्यक्षता र देवदह नगरपालिका वडा नम्बर ७ का वडा […]
देवदह । रुपन्देहीको देवदहमा आयोजित प्रथम जिल्लास्तरीय पुर्वसैनिक व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत भएको भेन्ट्रास तर्फ बलबहादुर राना र दिलबहादुर गुरुङ्गको जोडीले उपाधी जितेको छ । प्रतियोगिताको फाईनल खेलमा प्रितम सारु र पुरण रानाको जोडिलाई पराजीत गर्दै उपाधी जितेको हो । खेलमा २१–१६, २३–२१ को सोझो सेटमा प्रितम सारु र पुरण रानाको […]
आगामी महिनादेखि भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा दुई देशको विवादका कारण भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानले समर्थन जनाएको छ । उक्त विषयमा आइसीसीले निर्णय लिनुअघि पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गर्ने बताएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ । भारतमा सुरक्षा चिन्ताका कारण बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बंगलादेशी क्रिकेट […]
रुपन्देहीको देवदहमा आयोजित दोश्रो ईप्सा खेलकुद महोत्सव सम्पन्न भएको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा आईतबार सम्पन्न कार्यक्रममा देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले संस्थागत विद्यालयले शिक्षा संगै खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खरेलले बेला […]
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । सम्झना खड्काले ११ बलमा आक्रामक २६ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक […]