बुटवल । दुधको भुक्तानी माग गर्दै बुटवलमा किसानहरु सडकमा आएका छन । किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन । रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध […]
देवदह । रुपन्देहीको देवदह नगरपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती सेवा सुरु गरेको छ । देवदह नगरपालिकाको वडा नम्बर ११ मा भएको एकिकृत घुम्ती सेवा को एक समारोहबीच नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल र उप प्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रुपमा सुभारम्भ गर्नु भएको हो । एकीकृत घुम्ती सेवामा पालिकाको ११ वटा शाखा बाट प्रदान […]
बुटवल । आजदेखि बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० सुरु भएको छ । प्रांगारिक कृषि मेला निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मेला आयोजना गरिएको छ । बुटवल […]
चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । […]
रुपन्देही । रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । “कृषि, पर्यटन उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार” भन्ने मुल नाराका साथ देवदह उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव सुरु भएको हो । महोत्सवको एक कार्यक्रमका वीच लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु भएको हो […]
रुपन्देही // रुपन्देहीको देवदहमा लाग्न थालेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा हुने डान्सिङ आईडियलका लागि अडिशन भएको छ । शनिबार भएको अडिशनमा २० जना प्रतिस्प्रर्धीहरु छानिएका छन् । अडिशनबाट छानिएका प्रतिस्प्रर्धीले माघको ५ गतेदेखि हुने महोत्सवमा प्रतिस्प्रर्धा गर्ने डान्सिङ आइडियल संयोजक कमला अर्याल पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा कडा प्रतिस्प्रर्धा […]
काठमाडौँको भृकुटीमण्डपमा माघ १२ देखी १४ गते सम्म कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी हुने भएकाे छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस साेलुसन प्रा. लि., फिक्चर्रस ट्रेड फेयर एण्ड इभेन्टस प्रा.लि. र प्रर्दशनी तथा ट्रेड सर्भिस इण्डिया प्रा.लि.ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” यही २०८० माघ १२, […]
बुटवल । रुपन्देहीको जिल्लाकाे सैनामैनामा नगरपालिका वार्ड नं.-४ लखनपारामा प्राङ्गारिक मल उद्योगको उदघाटन भएको छ । लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लि द्वारा स्थापना भइ संञ्चालनमा आएको मल उद्योगकाे जिल्ला समन्वय सभापती उमाकान्त चपाईले उद्घाटन गर्नुभयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले सानो सानो कामबाट सफल हुदै ठुलो […]
देवदह // रुपन्देहीको देवदहमा पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी गोठ देखि गोठ शिविर सुरु गरिएको छ । देवदह नगरपालिकाको पशु विकास शाखाको आयोजनामा वडा नं ११ स्थित सुभारम्भ एग्रो फार्मबाट उक्त शिविर सुरु गरिएको हो । शिविरको एक कार्यक्रमका बिच देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले शुभारम्भ गर्नुभएको हो। शिविरको शुभारम्भ गर्दै […]
चितवन । चितवनको सौराहामा शुरु भएको १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार […]