Home » अर्थतन्त्र » Page 8
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ […]
देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो । ६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बढ्न सेयर बजार सकारात्मक हुँदै आएको छ । गत साता बुधबार ९ अंकले ‘करेक्सन’ भएको सेयर बजार सूचक अन्य कारोबार दिन […]
नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो […]
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको […]
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल पाँच हजार ८७० कायम भएको छ । बुधबार एक तोला छापावाल […]
आगामी महिनादेखि भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा दुई देशको विवादका कारण भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानले समर्थन जनाएको छ । उक्त विषयमा आइसीसीले निर्णय लिनुअघि पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गर्ने बताएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ । भारतमा सुरक्षा चिन्ताका कारण बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बंगलादेशी क्रिकेट […]
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको […]
देवदह । दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ । पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । समापन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै मेला मूल आयोजक समिति संयोजक […]
रुपन्देहीको क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट पुर्व उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधी सभा सदस्यको उम्मेदवारी मनोनयन गरेका छन । आज एमाले नेता कार्यकता र समर्थकका विच बुटवल ११ देविनगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा दिउसो ३ बजे मनोनयन दर्ता गरेका हुन । मनोनयन दर्ताको निस्सा बुझ्दै उने रुपन्देही २ […]
स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु. दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य मङ्गलबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु. पाँच […]