मनोरञ्जन

देवदह महोत्सवमा सञ्चालन हुने आइडल अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न

देवदह । नवौं देवदह महोत्सवमा समावेश गरिने विभिन्न आइडलहरुको पहिलो चरणको अडिसन सनिवार सम्पन्न भएको छ । होटल इन्टेक खैरेनीमा सम्पन्न पहिलो अडिसनबाट २१ जना छनौट भएको साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक पिताम्वर खरेलले जानकारी दिए । ‘पहिलो चरणमा शनिवार डान्सिङ्ग आईडल, सिङ्गिङ आईडल र मम्मी डान्सिङ्ग प्रतियोगिताको पहिलो चरणको अडिसन सकिएको छ ।’ संयोजक […]

देवदह महोत्सव : साँस्कृतिक कार्यक्रमलाई उत्कृष्ट बनाउने आयोजकको तयारी 

देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवलाई सँस्कृतिक कार्यक्रम र मनोरञ्जनको हिसावले उत्कृष्ट बनाईने भएको छ । कार्यक्रममा साँस्कृतिक गतिविधिलाई जोडतोडका साथ प्रस्तुत गरिने र मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुलाई महोत्सवमा उतार्ने आयोजकको तयारी छ । ‘साँस्कृतिक हिसावले यो पटक ६ वटा ईभेन्ट आयोजना गरिदैछ । देवदहमा हुने महोत्सवमा […]

औद्योगिक व्यापार मेलामा बुधबार दर्शककाे खचाखच; ४० हजार बढीले गरे अवालेकन

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा बुधबार दर्शकहरूले भरिभराउ भएकाे छ । क्रिसमस डे काे विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण तथा गायकगायिकाहरूले गराउने मनाेरञ्जन लिन पनि दर्शक मेलामा पुग्ने गरेका छन । बुधबार भाइरल गायिका एलिना […]

“फ्याट्ट पोइल” ठट्यौली रत्यौली गीतको भिडियो सार्वजनिक

सुरेश भट्ट आश्रिन । गत शुक्रवार बिहान तिलु शर्मा पौडेलले बाबा इन्टरटेन्मेन्ट  टिभी मार्फत  फ्याट्ट पोइल रत्यौली गीत बजारमा ल्याएका छन् । लोक संगीतलाई ज्याद्रै माया गर्ने पौडेलका  “मदानिमा नेति,पर्वते माया” जस्ता अन्य चर्चित झरो  गीतहरु बजारमा छन् । आजभोलि परम्परागत रत्यौलीहरु लोपोन्मुख अबस्थामा छन् । रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य […]

न्यू नमुनामा तीज गीत प्रतियोगिता सम्पन्न

बुटवल । रूपन्देहीको देवदह -९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए। कार्यक्रम विद्यालयका प्राचार्य श्री चुराबहादुर थापा काे सभापितत्व तथा  प्रमुख अतिथिको भूमिकामा […]

सरकारद्धारा प्रतिवन्धित टिकटक खुला गर्ने निर्णय

सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सुचना तथा सन्चार मन्त्री देव गुरूङले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको […]

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित ‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिनय रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँने भएकाे छ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हाे । एसिड पीडितको पीडाभाव दर्शाइएको […]

कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा

काठमाडौं । कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा आएको छ । नारायण प्रसाद दङ्गालको सङ्गीत तथा सृजना अर्यालको शब्द रचना रहेको उक्त गीतमा बहुचर्चित गायिका रचना रिमाल तथा लोकप्रिय गायक अलिफ खानको आवाज रहेको छ। त्यसैगरी जानकी कुँवर, श्रीजल अधिकारी र सृजना अर्यालको अभिनय रहेको उक्त गीत भिडियोसहित साउन १२ गते […]

बर्दियाका करण परियारले जिते नेपाल आइडलको उपाधी

काठमाण्डौं । गाएन रियालिटी शो नेपाल आइडलको उपाधी बर्दियाका करण परियारले जित्न सफल भएका छन्। नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन्। ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै बर्दियाका करणले उपाधि जितेका छन । फर्स्ट रनरअप सलोमी गुरुङ र सेकेन्ड रनरअप सचिन […]

उनी संग फेरी भेटै भएन…

नामथर – ठीक बुवाको नामथर – ठीक आमाको नामथर – ठीक छोराको नामथर – डेविड। ‘हजुर कृश्चियन ?’ माथि उल्लेखित दफामा रातो मसीको डट्पेनले ठीक चिन्ह लगाइरहेका, निलो रङले पोतिएको नङसहितको उनका गोरा औंलाहरु अचानक रोकिए। बदलामा खैरो लाली सहितको ओठ चल्न थाल्यो। ‘होइन।’ मैले लजाई लजाई आफ्नै साथीतिर साहस सापटी मागेर भनें। ‘प्राय क्रिश्चियनहरुको […]