Home » साहित्य/कला » Page 4
दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् । सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे । उनका अनुसार फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको छ । ‘वान लाइन स्टोरीपछि पहिलो ड्राफ्ट तयार भइसकेको छ । हामी चैतसम्ममा सेकेण्ड ड्राफ्ट फाइनल गरिसक्छौं’, उनले […]
अनुराग । कहिल्यै श्रृङ्गारमा नदेखेको उनलाई आज आफ्नो बिहेमा तल देखि माथिसम्म कालो पहिरनमा सजिएको देख्दा मन चिसो भयो। यो कस्तो स्थिति हो जहाँ आफूलाई माया गर्ने मान्छे बिना कुनै हिचकिचाहट बिहेमा सरिक हुन्छ। सोच्नै नसक्ने हिम्मत जुटाएर अनि आफ्नो मनोभावलाई सकेजति नियन्त्रण गरेर ऊ मेरो बिहेमा आईदिई । अझ भनौं, सम्बन्धका हरेक चरणमा मभन्दा माथी […]
मस्तिष्कका पानामा छछल्केका तिम्रा यादहरूलाई कपि र कलममा पोखिरहेछु खै कसरी पोखिन सक्लान् ती स्मृतिहरू ‘तिम्रा निम्ति कोर्न म सगँ हजारौँ शब्दहरु छन्, अनि ती एक शब्दमा हजारौँ अर्थहरु । बडो अचम्मको छौँ तिमी, लाग्छ तिमिमा कुनै मायाको जादु छ नत्र यसरी सजिलै कोहि संगै नजिक हुन नसक्ने म किन आज तिमी संगै पुरै जिन्दगी […]
रुपन्देही // रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ मा अवस्थित हरैया बहुमुखी क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। ´ फूल ` शीर्षक दिएर प्रतियोगी विद्यार्थीलाई कविता लेख्न र वाचन गर्न लगाइएको थियो। प्रतियोगितामा बि.एड. चौँथो वर्षका रेखा प्रजापति प्रथम, बि.एड. तेस्रो वर्षका हरिकुमारी थारु द्वितीय, बि.एड. तेस्रो वर्षकै जीवनकुमार धवल तृतीय र […]
देवदह // रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीन इ.बो. स्कुलमा शुक्रबार साप्ताहिक कार्यक्रम अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता कक्षा १ र २ बिच, कक्षा ३ र ४ बिच र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइएको थियो।उक्त प्रतियोगितामा कक्षा-१ र २ बाट कक्षा १ को छात्रा इशा पाठक प्रथम, कक्षा २ […]
नवलपरासी // साहित्य परिषद् नवलपरासीको ६४औँ मासिक घुम्ती साहित्यिक शृङ्खला तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। परिषद्को अधिवेशनबाट सर्वसम्मत रुपमा डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। जसको उपाध्यक्ष भविश्वर पराजुली,सचिव यमजित मल्ल ‘कल्पित’, कोषाध्यक्ष तिलक भट्टराई ‘अन्जान’, सह सचिव कपिलदेव पङ्गेनी, सदस्यमा रामहरी अधिकारी, काशी निर्दोष, पुरान गुरुङ, मैना सुवेदी, […]
देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) देवदहको आयोजनामा मा.वि स्तरीय लोकतृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्याव्सन देवदहले आफ्ना सदस्य विद्यालयहरु बीच मा.वि स्तरीय लोकतृत्य प्रतियोगिता सम्पन्न गरेको हो। प्याव्सन नगर अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता र देवदह नगरपालिका शिक्षा अधिकृत पर्शुराम ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो। प्रतियोगितामा देवदह मदर टङ्स एकेडेमीले […]
देवदह । रुपन्देहीको देवदह नगरपालिका–२, वडा कार्यालयले खोजमुलक संस्कृति र सम्पदासंग सम्बन्धित पुस्तक ‘ढेकावर’को लोकापर्ण गरेको छ। युगीन साहित्य समाज नेपाल देवदहको सहयोगमा वडा कार्यालयले ढेकावर संस्कृति र सम्पदा प्रकाशन गरेको हो।खोजमुलक ढेकावर संस्कृति र सम्पदाको एक कार्यक्रमका वीच वडाअध्यक्ष दलबहादुर राकसकोटीकोले लोकापर्ण गर्नु भएको हो। देवदह नगरपालिका–२, मा रहेको ऐतिहासिक स्थल, ऐतिहासिक सम्पदा, वडामा […]
प्यूठान । २८ औं बाल साहित्य सम्मेलन आगामी मंसिर ९ देखि १२ गतेसम्म जनता मावि बाग्दुलामा आयोजना हुने भएको छ। बालबालिका तथा किशोर किशोरीहरुमा सिर्जनशिलता तथा शिप विकासको साथै बाल साहित्यबारे शिक्षक, अभिभावक र विद्यार्थीहरुमा अभिरुची र चेतना वृद्धि गर्ने उद्देश्यले नेपाल बालसाहित्य समाज बागबजारले स्थानीय आयोजकको सहकार्यमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। साहित्य […]
बुटवल // नेपाल स्काउट लुम्बिनी प्रदेशले ७२ औं स्थापना दिवसको अबसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता गरेको छ । नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो। जसमा माउण्ड भ्याली टप प्रथम, प्रगती स्काउट टप दोस्रो, नविन स्काउट टप तेस्रो भएका छन्। रामपुर स्काउट सान्तवना भएको छ। उत्कृष्ट प्रथम द्धितिय र तृतिय स्थान […]