बुटवलमा निर्वाचित वडाध्यक्ष सहित ५५ युवा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाएका […]
पोखराबाट काठमाडौँ जादैं गरेको यात्रुवाहक बस गएराती धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा स्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म दुर्घटनामा मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका […]
धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल […]
गृहमन्त्री ओमप्रकाश आर्यालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन्। राससको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा उनले तोकिएकै मितिमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी […]
काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा पसेको चितुवाको उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो । आइतबार बिहान शहर परेको चितुवाको आक्रमणबाट दुई जना घाइते समेत भएका थिए । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय […]
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले माथागढी गाउँपालिका– ७ बस्ने १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हो । ठाडाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भनी दिएको जाहेरीमा […]
आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ […]
पोर्चुगलमा रहेका नेपाली नागरिकका प्रहरी चारित्रिक प्रमाणपत्रमा दिल्लीस्थित दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग भएको भन्दै दुई हजारभन्दा बढीले उजुरी दिएका छन्। नेपाल प्रहरी बाट जारी सक्कली रिपोर्टमा पोर्चुगल र नेपाली दूतावासको नक्कली प्रमाणीकरण भेटिएपछि समस्या चुलिएको हो। नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार इमेल र प्रत्यक्ष उपस्थित भई दैनिक सयौं उजुरी परिरहेका छन्। राजदूत प्रकाशमणि […]
खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् । उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । त्यसपछि पनि उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको […]
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रुपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । बोलेर होइन, गरेर देखाउने नीति लिएको उल्लेख गर्दै उनले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजना मात्र समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]