शिक्षा

कतारमा १३ जना नेपालीलाई आममाफी

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना […]

२९ सय रुपैयाँले बढ्यो सुन, प्रतितोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा कायम

तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज […]

आज पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

आइतबार कीर्तिमान बनेको सुनचाँदीको भाउ ओरालो सुनको भाउ अझै ओरालो छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार […]

ठेक्का तोड्नु सरकारको बाध्यता -कुलमान घिसिङ

भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन्। सडक बोर्ड नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताए । उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको […]

दिनहुँ बढिरहेको सुनचाँदीको भाउ आज ह्वात्तै घट्यो, प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ

मङ्गलबार सुनको मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ […]

पाँच दलले बुझाए समानुपातिकको बन्दसूची

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या पाँच पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय […]

नेशनल प्याब्सन रुपन्देहीद्वारा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न

देवदह । देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न भएको छ। आइतबार देवदह इङलिस बोर्डिङ स्कुलको सभा हलमा वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न भएको हो। वक्तृत्वकला प्रतियोगितामा जुनियर र सिनियर तर्फ १०-१० वटा विद्यालयको सहभागीता रहेको थियो। जुनियरतर्फ ‘स्वच्छ वातावरण : मेरो जिम्मेवारी’ शिर्षकमा […]

लुम्बिनी लायन्सको ट्रफी गुल्मीको रेसुङ्गामा

नेपाल प्रिमियर लिग ९एनपिएल० सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली टोली गुल्मीको रेसुङ्गामा आइपुगेको छ । बाँकेको बाँगेश्वरी मन्दिरबाट सुरु भएको र्‍याली शनिबार साँझ यहाँ आइपुगेको हो । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शन गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त […]

काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी

काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिकाका–६ र ७ (रामकोट) का ५ वटा तरकारी फार्ममा विषादी परीक्षण गरेको थियो । विभागले ५ वटा फार्मका साग र गोलभेँडा गरी १४ वटाको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा […]

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ

नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार […]