सुदूरपश्चिम प्रदेश

बझाङ भूकम्पमा परी एकजना बेपत्ता, १३ जना घाइते

बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले […]

बाजुरा भुकम्प : एकजनाको मृत्यु, ४० भेडा पुरिए

​​​​​​​बाजुरा । बाजुरामा  भूकम्पका कारण  माथी बाट ढुंगा खसेर टाउकोमा लाग्दा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका वडा नम्बर २ जुरेली घर भएकी अन्दाजी ३५ बर्षकी जमुना रोकाया रहेकी छन्।भेडा चराउने क्रममा भुकम्प आएकै बेला माथिबाट ढुंगा खसेर घटना  स्थलमै मृत्यु भएको हो। भुकम्पकै कारण गौमुल गाउपालिकाकै वडा नम्बर १ अम्लिसको डोडरी […]

सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रोपटक मतदान हुँदै

दुई पटकसम्म निर्वाचन हुँदा पनि कसैको बहुमत नआएपछि सुदूरपश्चिम प्रदेशमा आज तेस्रोपटक सभामुख चयनका लागि निर्वाचन हुँदैछ। सभामुख चयनका लागि बिहान १० बजे प्रदेशसभा बैठक बस्दैछ। यसअघि पुस २८ र ३० गते भएको निर्वाचनमा सभामुखका उम्मेदवार रहेका माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले बहुमत ल्याउन सकेनन्। दुई पटक भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत […]

सुदूरपश्चिममा ९ बजे सभामुखको निर्वाचन, आजपनि चयन नभए संवैधानिक संकट

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनको लागि निर्वाचन हुने भएको छ । यसअघि दुई पटक सम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो । यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत […]