खेलकुद

बिन्दु रावलको ४४ रन, नेपालले थाइल्यान्डलाई १२३ रनको चुनौती

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । सम्झना खड्काले ११ बलमा आक्रामक २६ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक […]

थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध थाइल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । १० देश सहभागी प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले आगामी जुन–जुलाईमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’मा छ । […]

दोस्रो इप्सा खेल महोत्सव सुरु

रुपन्देहीको देवदहमा दोस्रो खेल महोत्सव सुरु भएको छ। पूर्वी क्षेत्र नीजी विद्यालय परिवार इप्साको आयोजनामा शुक्रबारदेखी खेल महोत्सव सुरु भएको हो। खेल महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख बिष्णु प्रसाद पन्थीले शिक्षा क्षेत्रको विकासका लागी संस्थागत विद्यालय सङ्ग सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए। खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

देवदहमा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु

रुपन्देहीको देवदह नगरपालिकामा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत, भूटान र श्रीलंकाका कराते खेलाडीको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले जुन उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको हो त्यसको पुर्ण सफलताको […]

एभरेष्ट कप छात्रा भलिवलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको फाईनल खेल बुधबार हुने भएको छ । बुधबार दिउसो एक बजे एभरेष्ट माविको भलिवल ग्राउण्डमा फाईनल खेल हुने भएको हो । मंगलबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाईनलमा विजयी हुँदै न्यु होराइजन मावि फाईन प्रवेश गरेको छ । बुधबार हुने दोस्रो […]

नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

देवदह । रुपन्देहीको देवदह-२ मा अवस्थित नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने, यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो । २ दिनसम्म चल्ने प्रतियोगितामा […]

देवदह ईङ्लिस बोर्डिङ हाई स्कूलमा खेल सप्ताह सुरु

देवदह ईङ्लिस बोर्डिङ हाई स्कूलमा खेल सप्ताह सुरु भएको छ। खेलकुदमार्फत विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको खेल सप्ताहमा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरूलाई विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ। खेल सप्ताहअन्तर्गत प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूका लागि विविध मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको थियो। प्ले ग्रुपतर्फ फ्रुट कलेक्शन […]

देवदह–७ मा नगरस्तरीय वडाकप भलिबल प्रतियोगिता सुरु

रुपन्देहीको देवदह नगरपालिका–७ मा नगरस्तरीय वडाकप भलिबल प्रतियोगिता सुरु भएको छ। वडास्तरीय खेलकुद विकास समिति, देवदह नगरपालिका वडा नं. ७ को आयोजना तथा देवदह नगरपालिका वडा नं. ७ को कार्यालयको संरक्षकत्वमा प्रतियोगिता सञ्चालन भएको हो। आयोजकका अनुसार प्रतियोगिता २०८२ साल पुष २८ गतेदेखि ३० गतेसम्म देवदह आदर्श बहुमुखी क्याम्पस, देवदह–७, सितलनगरमा आयोजना भइरहेको छ। प्रतियोगितामा […]

भोली देखी बुटवलमा सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

गोकुल पाण्डे बुटवल ।  बुटवलमा भोली अर्थात पौष २६ गतेदेखी सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ हुने भएको छ । विद्यालय तहमा विद्यार्थीहरुमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जिवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिती संयोजक बोनिन पियाले प्रत्रकार सम्मेलन मार्फत जानकारी दिए । बुटवल देवीनगर एन्फा टेक्नीकल सेन्टरमा […]

टी-२० विश्वकपमा बंगलादेशको माग आइसीसीद्धारा अस्वीकार, नखेले स्वत २ अंक नेपाललाई

विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ । मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो । क्रिकइन्फोका अनुसार सुरक्षा चिन्ताका कारण बङ्गलादेशका खेलहरू भारतबाहिर खेलाउन नसकिने आइसीसीको तर्क छ । आइसीसीले बिसिबीलाई बङ्गलादेशले टी-२० विश्वकप […]