देवदह // देवदह नगरपालिका वडा नं ४ ले कृषि उपज विउ वितरण गरेको छ। वडा कार्यालयले कृषकलाइ एक घर एक करेसा वारि कार्यक्रम अन्तर्गत विउ वितरण गरेको हो ।वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले सबै किसानले आफ्नै घरमा तरकारी उत्पादन गरिने उदेश्य ले तरकारीको विउ वितरण कार्यक्रम गरेको […]
बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ। गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ। यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो । उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार […]
दाङ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान […]
दाङ। दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय चल्ला उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । पछिल्लो समय दाङमा पोल्ट्रीको क्षेत्रमा लगानी बढ्दै गएको छ। यस क्षेत्रमा लगानी बढेसँगै पोल्ट्रीको हब बन्दै गएको छ । […]
अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा यसवर्ष मध्ये साउनमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार […]