बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ। विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ। एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले […]
गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]
लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिमको आयोजना हुने भएको छ । यही पौष २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजना हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए । संघले पछिल्लो समय एआई सम्बन्धी तालिम गरिसकेको छ । फोटोग्राफी तथा भिडियोग्राफीमा थप […]
अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पक्राउका लागि किटानी जाहेरी दिएको हो । भाद्र २३ र २४ गते Zen-Z आन्दोलनको दुरुपयोग गरी जिल्ला भित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु, कागजातहरु तथा व्यक्तिगत भवन तथा चल अचल सम्पत्तिहरु ध्वस्त, […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले ३ महिनाको अल्टिमेटम दिएका छन । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको बताए । अमेरिकामा रहेका देवकोटाले १० […]
खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । २०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो […]
युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ गर्न थालेका छन् । भदौ २३ र २४ मा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ […]
गुल्मी जिल्लाको तम्घासमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । गुल्मी फोटोग्राफर संघको आयोजना, रेसुङ्गा नगरपालिकाको सहयोग तथा लुम्बिनी फोटोग्राफर संघ को समन्वयमा २ दिने फोटोग्राफी सम्बन्धी तालिमको सनिवार सम्पन्न भएको हो । प्रमुख अथिती रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार र सिर्जनशीलताको युगमा फोटोग्राफी एउटा कलामात्र […]
सुनिल दर्जी, फिनल्याण्ड। नेपाली विद्यार्थीहरुको विदेशमा शिक्षा हासिल गर्नु सधैँ रोमान्चक सपना लाग्छ। तर जब त्यो सपना साकार पार्नका लागि सयौं माइल टाढाको देशमा गएर श्रम, संघर्ष र सन्तुलनमा जीवन सुरु गर्नुपर्छ, तब थाहा हुन्छ, विदेशको भूमिमा पाइला टेक्नु केवल पढ्नकै लागि मात्र होइन, आफैँलाई परिपक्व बनाउने यात्राको थालनी पनि हो भन्ने कुरा। स्याङ्जा जिल्लामा […]
बुटवल। गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए । जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ । बुटवलका सामुदायिक र संस्थागत विद्यालयले […]