Home » अर्थतन्त्र » Page 9
देवदह । देवदहलाई बौद्ध इतिहासका तीन महत्वपूर्ण नारीको नामले परिचित गराउनुपर्ने धारणा अगाडि सारिएको छ । दशौँ देवदह महोत्सवमा आयोजित पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरुले देवदह बुद्ध मावली मात्र नभएर तीन नारी शक्तिको भूमिसमेत रहेकोमा जोड दिए । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले देवदह त्रि-नारी शक्तिको भूमि भएको बताए […]
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार राति सकिएको सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उनलाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । हिजो पाल्पा-२ को कुरा आएको थियो, तर पार्टी केन्द्रले आज रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्देशन दिएकाे एमाले […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्नामा उल्लेख्य उत्साह देखिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि चार हजार ८२८ जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी आवश्यक […]
आइतबार सेयर बजारमा सबै सूचक बढेका छन्। नेप्से परिसूचक ३१.१२ अंकले बढ्दै २ हजार ६७२ अंकमा पुगेको छ। कारोबार सुरु भएदेखि नै बजार निरन्तर हरियो रहँदा लगानीकर्ताको मनोबल उच्च देखिएको छ। कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ४० करोड रुपैयाँ बराबरको […]
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका […]
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । सम्झना खड्काले ११ बलमा आक्रामक २६ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक […]
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध थाइल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । १० देश सहभागी प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले आगामी जुन–जुलाईमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’मा छ । […]
देवदह । दशौँ देवदह महोत्सव परिसरको १० नम्बर स्टलमा राखिएका सेता र ताजा च्याउले धेरैको ध्यान तानिरहेका छन् । च्याउको वरिपरि भीड लाग्नुको कारण स्वाद मात्र होइन, ती च्याउ उत्पादन गर्ने हातहरू पनि हुन् । केरवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूका कलिला हातले उत्पादन गरेको च्याउले राम्रो मूल्य पाएपछि विद्यार्थीहरू उत्साहित छन् । विद्यालयमै कृषि विषय अध्ययन […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवमा आयोजित विज्ञान प्रदर्शनीमा सगरमाथा आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रदर्शनीको मूल्यांकन विज्ञान शिक्षकहरू युवराज घिमिरे र उमाकान्तले गरेका थिए । सात वटा सूचकमा गरिएको मूल्यांकनमा सगरमाथाले सर्वाधिक अंक प्राप्त गरेको मूल्यांकनकर्ता उमाकान्त अधिकारीले बताए । ‘सबै विद्यार्थीहरूले अत्यन्त मेहनत गर्नुभएको थियो ।’ अधिकारीले भने, ‘विज्ञान प्रदर्शनीले […]
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला रु. दुई लाख ७८ हजार पुगेको छ भने चाँदी प्रतितोला रु. पाँच हजार ६५५ कायम भएको छ। मङ्गलबार सुन रु. दुई लाख ७६ हजार ५०० र चाँदी रु. पाँच हजार ३४० मा कारोबार भएको थियो। अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा […]