अर्थतन्त्र

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ

नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको भाउ तोलामा ३ […]

इंग्ल्यान्ड विरुद्ध नेपालले फिल्डिङ गर्दै

तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी, र ललित राजवंशी आज टिममा समावेश छैनन […]

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख ५ सय रुपैयाँ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुन ९ हजार ५ सय र चाँदी ३ सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ । शुक्रबार एक तोला छापावाल सुन दुई […]

नेपालले आज बिश्वकप २०२६ को पहिलो खेल इङ्गल्याण्डसँग खेल्दै

टी–२० विश्वकप हिजो सनिवार देखि सुरु भएको छ । आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यो विश्वकपमा नेपालले तेस्रोपटक सहभागिता जनाउँदैछ। विश्वकप क्रिकेटअन्तर्गत नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज आइतबार समूह सि मा रहेको नेपालले पहिलो खेलको रुपमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। इङ्गल्याण्ड तुलनात्मक […]

कोलिय देवदह सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न: कुल सम्पत्ति करिब २ अर्ब,

देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०८२ पुस मसान्त सम्मको वित्तिय लक्ष्य तथा प्रगती वारेमा समिक्षा गरेको हो । समिक्षा कार्यक्रममा सहकारीको पुस मसान्तसम्मको समग्र अवस्थाको बारेमा जानकारी संस्थाका व्यवस्थापक बिनोद पराजुली गर्नु भएको थियो। संस्थाको बित्तिय अवस्था (२०८२ पुस मसान्त सम्म) […]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ

नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लाग्न थालेको छ । हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबर पनि ४ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख […]

सुनको मुल्य ९ हजार बढीले घट्यो

साढे ९ हजारले घट्यो सुनको मूल्य, २ लाख ९५ हजार २०० मा कायम आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा सुन तोलामा ९ हजार ५ सयले घटेको छ । यस्तै, चाँदीको मूल्य ६ सय २० रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख […]

सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि, प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ

नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, […]

सुनको भाउ फेरि बढ्यो, प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ । आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले […]

एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल ९निकासी० शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो । अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० […]