Home » अर्थतन्त्र » Page 5
आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ […]
पोर्चुगलमा रहेका नेपाली नागरिकका प्रहरी चारित्रिक प्रमाणपत्रमा दिल्लीस्थित दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग भएको भन्दै दुई हजारभन्दा बढीले उजुरी दिएका छन्। नेपाल प्रहरी बाट जारी सक्कली रिपोर्टमा पोर्चुगल र नेपाली दूतावासको नक्कली प्रमाणीकरण भेटिएपछि समस्या चुलिएको हो। नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार इमेल र प्रत्यक्ष उपस्थित भई दैनिक सयौं उजुरी परिरहेका छन्। राजदूत प्रकाशमणि […]
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बिहीबार रोकिएको छ । साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको हो । यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सुधार आएको हो । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ । […]
आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् । नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा […]
नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, […]
आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल […]
सुनको मूल्य लगातार उकालो लागेको छ । मङ्गलबारको तुलनामा सुन र चाँदी दुवै मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर ३ लाख ६ हजार ६ सय कायम भएको छ । यस्तै, चाँदी प्रतितोला ५० रुपैँयाले बढेर ५ हजार २९० कायम भएको छ । मङ्गलबार प्रतितोला सुन […]
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रशंसा गरेकी छन् । बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले अख्तियार सक्रिय र निर्भिक रूपमा काम गरिरहेको बताइन् । तर, अख्तियारले राम्रो काम गरिरहे पनि देशमा भ्रष्टाचार कम हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् । ‘सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार पनि दोहोरो अंकको गिरावटले निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार थप २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा बन्द भएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा सकारात्मक असर पर्ने अपेक्षा गरिए पनि बजार भने उल्टै नकारात्मक बनेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार सुरु […]
नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको भाउ तोलामा ३ […]