Home » अर्थतन्त्र » Page 3
जिल्ला प्रहरी कार्यालय चितवनले १८ वर्षकी किशोरीलाई हनी ट्र्यापको अभियोगमा पक्राउ गरेको छ । ४९ वर्षका पुरुषलाई सम्पर्क गरी एक साताको सम्पर्कपछि रकम बार्गेनिङ गर्न थालेको अभियोगमा किशोरी र उनका सहयोगी युवकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मोबाइल नम्बर पत्ता लगाएर १८ वर्षीया […]
आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ […]
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर […]
मध्यपूर्वमा बढ्दो तनावको प्रभाव नेपालमा पनि देखिन थालेको छ। खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएपछि विभिन्न स्थानका ग्यास बिक्री डिपोहरूमा उपभोक्ताहरूको लामो लाइन देखिन थालेको छ भने कतिपय डिपोहरू बन्द समेत भएका छन्। राजधानीको बालाजु उद्योगिक क्षेत्रमा बुधबार बिहानैदेखि ग्यास किन्न उपभोक्ताहरूको भीड लागेको देखिएको छ। उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर बिहानैदेखि लाइनमा बसेका छन्। केही […]
सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका-८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ । उनका अनुसार को. […]
मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत पुराउन नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ-दुबई उडान हुने भएको छ । यस्तै, दुबई-काठमाडौँ […]
मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै बढी रकमको कारोबार भएको छ । आजको दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड […]
भारतमा खाना पकाउने ग्यास (एलपिजी)को आपूर्तिमा ठुलो संकट उत्पन्न भएको छ। जसका कारण मध्य प्रदेश, उत्तराखण्ड, महाराष्ट्र, पन्जाब, राजस्थान, छत्तीसगढ, हरियाणा, कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशलगायतका राज्यहरूमा व्यावसायिक ग्यासको आपूर्तिमा रोक लगाइएको छ। यो स्थितिले यी राज्यहरूमा सञ्चालित रेस्टुरेन्ट र होटेलहरू बन्द हुने अवस्थामा पुगेका छन्। पश्चिम एसिया (मिडिल इस्ट) मा बढ्दो भूराजनीतिक तनावले भारत […]
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएको चैतको दोस्रो साता मात्र देख्न पाइने भएको छ । निर्वाचन आयोगले चैतको पहिलो साताभित्र सबै काम सकाउने भएपछि बालेन चैतको दोस्रो साता मात्रै प्रधानमन्त्री बन्ने भएका हुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने […]
सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक ९६ प्रतिशत बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ […]