देवदह । नेपाल ब्यूटी प्याराडाइसको आयोजनामा र स्वेच्छा मेकओभरको सह–आयोजनामा सम्पन्न ‘तीज क्वीन देवदह–२०८२’ को तेस्रो संस्करणमा सुरक्षा आत्रेय विजेता बनेकी छिन्। मंगलबार साँझ होटल सनलाइटमा भव्य रुपमा सम्पन्न प्रतियोगितामा आत्रेयले पहिलो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँसहित ‘तीज क्वीन २०८२’ को ताज पहिरिएकी हुन्। सो प्रतियोगितामा स्वस्तिका खड्का फस्ट रनरअप बन्दै ७ हजार […]
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]
काठमाडौं । अभिनेता पल शाह र सोना बज्राचार्यको अभिनय रहेको ‘मायाले मैई तिरै हेरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘पल शाह अफिसियल’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । उमेश मुस्कान र शान्ती श्री परियारको स्वर रहेको गीतको शब्द उमेश मुस्कानकको रहेको छ । उक्त गीतमा संगीत केशव बडुको एरेन्ज रहेको […]
बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट आवासीय माविका विशेष भुर्तेलले उत्कृष्ट प्रस्तुति दिदै दीप गायन तारा बन्न सफल भएका छन् । भूर्तेलले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक […]
देवदह । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को देवदह सिङगिङ्ग आईडलको उपाधी कृति पौडेलले जितेकी छिन् । माघ १० गतेदेखि शुरु भएको नवौ महोत्सवमा १२ जनालाई पछि पार्दै पौडेलले देवदह सिङगिङ्ग आईडलको उपाधी जित्न सफल भएकी हुन् । सिङगिङ्ग आईडलको उपाधी जितेसंगै पौडेलले नगद ३० हजार, ट्रफी प्राप्त गरेकी छिन् […]
देवदह । नवौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटनको १० औं दिन मम्मी डान्सिङ्ग आइडल कम्पिटिसन सम्पन्न भएको छ । महोत्सव अन्तर्गत मम्मी डान्सिङ्ग आईडल सम्पन्न भएको हो । देवदह क्षेत्रका ९ जनाको सहभागिता रहेको मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीले जितेकी छिन् । प्रतियोगितामा बुनु बुढामगर द्धितिय र ओममाया भण्डारीले तृतिय स्थान हासिल […]
देवदह। माघ १० गतेदेखि सुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगितामा न्यू नमुना बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ। देवदहमा रहेका १५ वटा विद्यालय सहभागी लोक नृत्य प्रतियोगितामा न्यू नमुना बोर्डिङ स्कुलभलुही ले प्रथम स्थान हासिल गरेको हो। त्यस्तै प्रतियोगितामा देवदह बोर्डिङ स्कुल देवदह -७ […]
देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरु आउने क्रम बढिरहेको छ । महोत्सव अवलोकन गर्द दर्शकहरु दिन प्रति दिन बढिरहेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष छुट सहित प्राथमिकता दिएको उहाले बताउनु भयो । देवदह व्यापार सघको […]
देवदह । रुपन्देहीको देवदहमा संचालित ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको सिङ्गगिङ्ग आईडलमा ९ जा छनोट भएका छन् । प्रतियोगितामा १० जनाको प्रस्तुती रहेकोमा एक जना वाहिरीएको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो । चौथो राउण्डको लागि ९ जना छनोट भएको र एक जान तेश्रो राउण्डबाट […]
देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको ९ औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा भजन प्रतियोगिता सम्पन्न भएको छ । पछिल्लो समय भजन लोप हुदै गएको अवस्थामा त्यसको संरक्षण, सम्वद्र्धन गर्ने उदद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो । संयोजक गुरुङ्गका अनुसार युवा पुस्ताले भजन […]