मनोरञ्जन

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

चितवन, पुर्ण बहादुर मगर । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश […]

अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक

काठमाडौं । भ्वाइस अफ नेपाल जित्ने सपना पूरा नभएपनि अजय कार्कीले गायन यात्रालाइ भने निरन्तरता दिइरहेका छन् । उनले राष्ट्रिय भावको गीतबाट गायन यात्रालाई अगाडि बढाएका छन् । अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक सार्वजनिक भएको छ। भिडियोलाई अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको शब्द, संगित र स्वर कार्कीकै रहेको […]

सन्देशका ३ गजल

वृक्ष आफू काटिन्छ उसले फल्न छोडे! बाँच्न दिदैन समाज रङ बदल्न छोडे! अबको यात्रा काँडामा टेकेर हिड्नुछ ज्यान जोखिममा पर्छ चप्पल नछोडे! मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ, तिम्रो यादमा तड्पिने अम्मल नछोडे! बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु, गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे! अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्, बा थला, आमाका पाखुरा चल्न छोडे! […]

तिजमा भावनाको ‘टिकटक चलाउने’

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तिज जति नजिक आउँदै जान्छ उति नै तिजका गीतसंगीतले बजारमा गरमागरम हुने गर्छ । गायक गायिकाहरुको चहलपहल तिजमा निकै बढ्ने गर्छ । पछिल्लो समय सामाजिक सञ्जालको भीडमा टिकटकले पनि उत्तिकै बजार पाइरहेको छ । त्यही टिकटकको बजारलाई मध्यनजर गर्दै गायिका भावना आचार्यले ‘टिकटक चलाउने’ गीत बजारमा ल्याएकी छन् । […]

डान्स अफ देवदहको विजेता बनिन् टिना फौजाली मगर

देवदह — देवदहमा सम्पन्न ‘डान्स अफ देवदह’ प्रतियोगिताको विजेता टिना फौजाली मगर बनेकी छन् । फाइनल राउन्डमा १० जना प्रतिस्पर्धीबीच भएको प्रतिस्पर्धामा परिशा शाही प्रथम रनरअप, जेनिक्षा घर्ती मगर दोस्रो रनरअप र सलुना थापा तेस्रो रनरअप घोषित भएका छन् । ‘द फ्लाई हाई डान्स स्टुडियो देवदह’को आयोजनामा भएको प्रतियोगितामा विजेता टिना फौजाली मगरले नगद ५० […]

संस्कृतिको संरक्षणका लागि रोहिणी सांस्कृतिक मञ्चको देउसी–भैलो अभियान

देवदह । स्थानीय संस्कृति र लोक परम्पराको संरक्षण गर्न रोहिणी सांस्कृतिक मञ्चले यस वर्ष देवदह क्षेत्रमा विशेष देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। सोमवार आयोजित पत्रकार भेटघाटमा मञ्चका प्रतिनिधिहरूले नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गराउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको जानकारी दिए। मञ्चका अध्यक्ष प्रितम थापाका अनुसार, देउसी–भैलोमार्फत संकलित रकमबाट देवदहमा संगीत र सांस्कृतिक गतिविधिहरूलाई […]

डान्स अफ देवदहबाट १० प्रतिस्पर्धी फाइनल राउण्डमा छनोट

देवदह । रुपन्देहीको देवदहमा संचालित डान्स अफ देवदह प्रतियोगिता अन्र्तगत १० जना छनोट भएको छ । द फ्लाई हाई डान्स स्टुडियो देवदहको आयोजनामा भएको डान्स अफ देवदह अन्र्तगत भएको प्रतियोगिताबाट १० जना चयन भएको हो । प्रतियोगिता अन्र्तगत आरध्या पौडेल, एडिना क्षेत्री, टिना फौजालीमगर, सलुना थापा, जिया बानिया, अकेशा थापा, यूनिका पुन, परिशा शाही, नुराग […]

सेभेन स्टार जुनियर रेडक्रस सर्कलद्वारा तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न

देवदह । हरितालिका तीजको अवसर पारेर सेभेन स्टार ई.बो. स्कुलको सहयोगमा सेभेन स्टार जुनियर रेडक्रस सर्कलले नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रिन्स श्रेष्ठको अधक्ष्यता र विद्यालयका प्राचार्य टिकाराम चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य टिकाराम चापागाईले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उल्लेख […]

कोलिय साकोसद्वारा आयोजित तीज गीत प्रतियोगिता, प्रदिपनगर दिदिबहिनी क्लब प्रथम

देवदह । रुपन्देहीको देवदहमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीका दिदिबहिनी क्लबस्तरीय प्रतियोगिता सम्पन्न भएको हो। ११ टिमको सहभागिता रहेको प्रतियोगितामा निर्णायक मण्डलमा कृष्ण नेपाल, सम्झना रणपाल र रितु थापा रहेका थिए । प्रतियोगितामा प्रदिपनगर दिदिबहिनी क्लब तिलोत्तमा–८ प्रथम, शिवपुर दिदिबहिनी तिलोत्तमा द्वितीय, शिवालय सृजनशील देवदह तृतीय तथा […]

हरितालिका तीज: परम्परा र आधुनिकताको संगम

दिनभर अफिसको कामले थाकेकी म आज अलि अबेला भयो मलाई कोठामा फर्किन। स्कुटरलाई पाकिंङ्ग गरी म कोठामा लागे ढोकाबाट भित्र छिर्ने बित्तिकै चेकजाँचको लागि काठमाण्डौ आएकी मेरी आमा खाटमा बसेर बत्ती कात्दै मलाई पर्खिरहेकी देखे । ‘साह्रो टाउको दुखेको छ एकछिन टाउको मालिस गरिदिनु’ भन्दै म आमाको काखमा पल्टिए, संसारकै आन्नदित हुने ठाउ आमाको काख […]