बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ। विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ। एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको आठौं दिन चर्चित गायक प्रकाश सपुतका समर्थकले देवदह मण्डप भरिएको छ । ‘गलबन्दी, पीर दियो’ लगायत दर्जनौं गीतका सर्जक एवं गायक सपुतका समर्थकहरू मण्डप भरिएको मेलाका महोत्सवका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । ‘समाज रूपान्तरण र जनचेतनाका गीतका गायक सपुत देवदहमा राम्रो क्रेज देखियो ।’ संयोजक ठडराईले भने, […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको सातौँ दिन चर्चित गायिका एलिना चौहान र शान्तिरानी परियारले प्रस्तुति दिएका छन् । एकैदिन दुई चर्चित महिला कलाकारको उपस्थिति हेर्न दर्शकको घुइंचो लागेको महोत्सवका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । देवदह नारी शक्तिको भूमि पनि हो, चर्चित गायिकाहरुको प्रस्तुतिमा दर्शकको राम्रो साथ देखियो’ संयोजक ठडराईले भने । मंगलवार […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको छैठौं दिन दुर्गेश थापाले प्रस्तुति दिएका छन् । दर्शकको बाक्लो उपस्थिति बीच गायक तथा स्टेज प:फमर थापाले ‘धमाका’ मच्याएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । ‘आफ्ना जोसिला फ्यानहरुको उपस्थितिमा कलाकार थापाले एक घण्टा प्रस्तुति दिए ।’ संयोजक ठडराईले भने, ‘मेलामा स्थानीय र राष्ट्रियस्तरका जोसिला कलाकारहरुको आगमन बढ्दो […]
देवदह । दशौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८२ अन्तर्गत आयोजित लोक भजन प्रतियोगितामा हरिकीर्तन भजन सक्षम सेवा समिति प्रथम भएको छ । प्रतियोगितामा सहभागी समूहहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्दै हरिकीर्तन समूह प्रथम भएको जनाइएको छ । प्रतियोगितामा महामाया भवानीपुर भजन समूह दोस्रो, केरवानी माध्यमिक विद्यालय संगीत क्लब तेस्रो तथा नवदुर्गा सांस्कृतिक […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको पाँचौ दिन दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले आइतवार गायक सापकोटाको प्रस्तुतिमा देवदह झुमेको बताए । ‘देवदह, सुनवल र आसपासका दर्शकले देवदह मण्डप खचाखच भएको छ । संयोजक ठडराईले भने, ‘ स्थानीय र राष्ट्रियस्तरका कलाकारको आगमन बढ्दो छ । आइतवार दर्शकको उपस्थिति […]
देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको चौंथो दिन दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले शनिवार कलाकार ज्योति मगरले देवदह तताएको बताए । ‘देवदह, सुनवल र आसपासका दर्शकले देवदह मण्डप भरिएको छ ।’ संयोजक ठडराईले भने, ‘ स्थानीय र राष्ट्रियस्तरका कलाकारको आगमन बढ्दो छ । पुषको ठण्डीमा देवदह तात्दैछ ।’ […]
देवदह । दशौं देवदह महोत्सवअन्तर्गत सञ्चालन भइरहेको ‘देवदह सिङ्गसिङ्ग आइडल-२०८२’ को अडिसन चरणबाट ११ जना प्रतियोगी छनोट भएका छन् । महोत्सव परिसरमा सम्पन्न अडिसन राउन्डमा विभिन्न उमेर समूहका नृत्य प्रतिभाले आफ्नो प्रस्तुति दिएका थिए । अडिसन राउन्डमा गायनकला, प्रस्तुति, तालमेल र मौलिकताको आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराइले जानकारी दिए । संयोजक […]
विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं […]
नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर आएको छ । उनी चाँडै बाबु बन्दैछन् । शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले […]