साहित्य/कला

ग्रीन प्लान्टका विशेष भुर्तेल बने बाह्रौँ दीप गायन ताराका विजेता

बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट आवासीय माविका विशेष भुर्तेलले उत्कृष्ट प्रस्तुति दिदै दीप गायन तारा बन्न सफल भएका छन् । भूर्तेलले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक […]

सगरमाथामा कविता रचना एवं वाचन प्रतियोगिता : न्यु होराइजन प्रथम

देवदह। रुपन्देहीको देवदह -७ मा अवस्थित सगरमाथा आवासीय माविमा जिल्ला स्तरीय कविता रचना एवं वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको ३१ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रतियोगितामा न्यु होराइजन माविका विशेषजंग कार्की प्रथम, एभरेस्ट इङलिस बोर्डिङ स्कुलकी विद्यार्थी आसुतोस भुसाल द्वितीय, ग्रीन प्लान्ट आवासीय माविकी स्वीकृति न्यौपाने तृतीय र श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविका […]

युगिन साहित्य समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा न्यौपाने

देवदह । देवदह क्षेत्रमा क्रियाशील युगीन साहित्य समाजको तेस्रो अधिवेशन गणेश न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । शनिबार देवदह-७ स्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णु विवश पोख्रेल, सचिवमा तिर्थराज भण्डारी, […]

देवदहमा विशेष रचना वाचन हुदै, चर्चित गजलकार प्रदिप रोधन आउने

देवदह ।। रुपन्देहीको देवदहमा विशेष रचना वाचन-२०८१ हुने भएको छ । युगिन साहित्य समाज नेपालको आठौं वार्षिक साधारणसभा, तेश्रो अधिवेशनको अवसरमा मंसिर १५ गते शनिबार विशेष रचना वाचन हुने भएको हो । देवदहमा भषा, कला तथा साहित्यको विकासका लागि विशेष अवसर सृजना गर्दै साहित्यको विकास गर्ने उद्देश्य साथ कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी संस्थाले […]

देवदहमा गुन्जियो साहित्यको सागर

देवदह । रुपन्देहीको देवदहमा “उज्यालोमा श्रष्टा” नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मूल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण, सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरी […]

गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)

पछिल्लो समय साहित्य, कविता तथा गीतीलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) । बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय […]

साच्चै सुन्य छ गाउँ, कोही त फर्की आउ -सन्ताेष पाण्डे

साच्चै सुन्य छ गाउँ कोही त फर्की आउ… गरेनौ समझना ,भुल्यौ चटक्कै अनि लगायौ भोटे ताल्चा!! आउ खोल्नलाई लगाएको भोटे ताल्चा फर्क सुन्दर गाउँ ! आउ रमाउ सोच्छ हावामा खेल सुन्दर प्रकृति सङ्ग!! देखाउ तिम्रो बच्चाहरुलाई तिमीले हिड्न सिकेका ठाउँहरु! बाचा गर अनि भन छोड्ने छैन अब कहिलै!! बगाउने छु पसिना यहि माटोमा ! सुनाउनेछु […]

‘मुर्दाघर’ नाट्यकृतिको लोकार्पण समारोह सम्पन्न

नेपाली साहित्यको चर्चित कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’को लोकार्पण समारोह सम्पन्न भएको छ । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा नाट्यकृति ‘मुर्दाघर’को मंगलबार एक कार्यक्रममा बिच लोकार्पण गरिएको हो। गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान् गुरुङले उक्त कृति लोकार्पण गर्दै साहित्य सिर्जना गर्दै बाँच्नुले जीवनलाई गहिरो अर्थ दिने र आनन्दमयी बनाउने कुरा प्रष्ट्याउनुभएको […]

म कहाँ आउनु

आखाँ भरिएपछि मात्रै म कहाँ आउनु, ठिकै छ मै पुछिदिउला ।। मेरो खुसिको मुहान सुकाइ–जाने तिमीलाई आज खुसिको जरुरत छ अरे, म कहाँ आउनु जति चाहिन्छ खुसि सापटि मै दि–दिउला ।। मन मरेपछि मात्रै म कहाँ आउनु, ठिकै छ मै सम्झाइदिउला ।। नि–स्वार्थ मन चोरि मायाको व्यापार गर्ने तिमीलाई आज स्वार्थको बाढिले बगाउदै छ अरे, […]

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

काठमाण्डौं । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित भएका हुन। संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो थियाे। […]