विचार

नागरिकता सम्बन्धि विधेयकमा भएका विवादास्पद कुराहरु: कति यथार्थ र भ्रम

नयाँ संविधानमा परिकल्पना गरिएको व्यवस्था कार्यान्वयनका लागि ल्याइएको विधेयकमा अझै कतिपय विषयहरूमा सांसदहरूको विरोध र फरक मत देखिएको छन । दुई वर्षसम्म संसद्मा छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको यस अघिको यस्तै विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता सम्बन्धी अध्यादेश ल्याएको हो । तल्लो सदन अर्थात प्रतिनिधीसभाबाट पारित भएको नागरिकता विधेयकले नेपाली पुरुषसँग विवाह गरेर […]

जसले समस्याको समाधान गर्छ त्यो मान्छेले सफलता प्राप्त गर्छ: कर्ण शाक्य

ललिता घिमिरे, देवदह //समस्याले भाग्यमानीको मात्र ढोका ढकढक्याउछ जसले समस्याको समाधान गर्छ त्यो मान्छेले सफलता प्राप्त गर्न सक्ने कर्ण सकारात्मक साेचका संरक्षक कर्ण शाक्यले बताउनु भएकाे छ । सबै थोक प्राप्त मात्र गरेर त्यो मान्छे सफल हुदैन व्यक्तिमा सृजनात्मक शक्तिकाे पनि आवश्यक रहने साथै सकारात्मक सोचले ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकासमा महत्वपुर्ण योगदान पुग्नेमा उहाले […]

आज ‘प्रणय दिवस’, किन मनाइन्छ ?

काठमाडौं। आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । आज प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा–युवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने […]

बुवाको मुख हेर्न दिन : सामाजिक सभ्यता र संस्कारको पुस्तान्तरण

आज कुशे औशी तथा बुवाको मुख हेर्ने दिन । कुशे औंसीलाई बुवाको मुख हेर्ने दिन (औंसी) पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने […]

नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु 

१. प्रत्येक सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिमा संलग्न  हुनु       – सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा विभिन्न राजनैतिक दल निकटका ट्रेड युनियन खारेज गरी सम्पूर्ण कर्मचारीको एउटै युनियन हुनु आवश्यक, साथै राजनैतिक दल निकट विद्यार्थीहरूका विभिन्न भात्रृ संगठन खारेज गरी एउटै […]

कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पारेको प्रभाव

गोकुल पाण्डे । सन २०१९ डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोना भाईरसको संक्रमण बिश्वका झण्डै २२० मुलुकमा १९ करोड ५३ लाख ८९ हजार बढी संक्रमित हुदा ४१ लाख ८३ हजार बढीको मृत्यु भईसकेको छ । कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ। सन १९८० पछी […]

“शिक्षाको विकास र विद्यार्थी जिवनमा संगठनको महत्व”

सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि […]