Home » अर्थतन्त्र » Page 7
नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ । आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल ९निकासी० शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो । अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० […]
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय […]
आगामी आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने योजनामा रहेको एक अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपास सक्रिय गिरोहलाई पूर्वी चम्पारण जिल्ला प्रहरी र एसटिएफ को संयुक्त टोलीले भारतको सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा पक्राउ गरेको हो । सोही क्रममा नक्कली नोट छाप्ने अत्याधुनिक कारखानासमेत फेला […]
भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ वटा एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये इटली पहिलो पटक टी–२० विश्वकप खेल्दैछ । युरोपियन छनोट पार गर्दै इटलीले इतिहास रचेको हो । स्कटल्यान्डलाई हराएर र जर्सीलाई रनरेटमा पछि पार्दै इटली विश्वकपमा पुगेको हो । इटली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र […]
सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका अनुसार ३४ वटा पुलमध्ये ३३ वटा पुलबाट अहिले सवारीसाधन सञ्चालन भइसकेको छ । बाँकी रहेको अरुण खोला पुल पनि फागुन २१ गतेअघि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । योजनाका सूचना अधिकारी इन्जिनियर […]
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस्तै, १५ सय ६५ ले घटेर चाँदीको मूल्य तोलामा ५ हजार ५०० कायम भएको छ । गत […]
स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र चाँदीको मूल्य ७ हजार ६५ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० र चाँदी […]
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । सुनआज एकैदिन तोला ९ हजार ५ सयले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७ हजार ३०० कायम भएको […]
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ । सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय उत्पादनको […]