'देवदह महोत्सव : सिङ्गसिङ्ग आइडलको अडिसनबाट ११ जना प्रतियोगी छनोट'

३ महिना अगाडि

देवदह । दशौं देवदह महोत्सवअन्तर्गत सञ्चालन भइरहेको ‘देवदह सिङ्गसिङ्ग आइडल-२०८२’ को अडिसन चरणबाट ११ जना प्रतियोगी छनोट भएका छन् । महोत्सव परिसरमा सम्पन्न अडिसन राउन्डमा विभिन्न उमेर समूहका नृत्य प्रतिभाले आफ्नो प्रस्तुति दिएका थिए ।

अडिसन राउन्डमा गायनकला, प्रस्तुति, तालमेल र मौलिकताको आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराइले जानकारी दिए । संयोजक ठडराइका अनुसार प्रतियोगीहरु सुनिमा चौधरी, कृतिका पाण्डे, आयुषा सापकोटा, विप्लब गोतामे, कृति पाठक, निशान्त गुरुङ, प्रिन्स कंडेल, आशिक परियार, देबेन्द्र परियार, रेशम सुनार र प्रविन गौतम अडिसनबाट छनौट भएका छन ।

अडिसन राउण्डको निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार तेजु अर्याल र एनवि नेपालीले आयोजकले जनाएको छ । निष्पक्ष र व्यावसायिक ढंगले प्रतियोगीहरूको मूल्यांकन गरिएको निर्णायक संयोजक अर्यालले बताए ।

छनोटमा परेका १५ जना प्रतियोगी अब देवदह डान्स आइडल-२०८२ को आगामी चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे