'गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित'

३ वर्ष अगाडि

पोखरा, गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन। प्रदेश सभाको दोश्रो कार्यकालका लागि भएको निर्वाचनमा थापाले ३२ मत सहित उप सभामुख पदमा जित पक्का गरेकी हुन।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो ।

थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए । लमजुङबाट कांग्रेसका सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएपनि उनी पराजित भईन् ।सोमवार भएको उप सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे