प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।
उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।
यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0