'स्याङ्जामा तीन फरार प्रतिवादी पक्राउ'

३ हप्ता अगाडि

Image Generated by AI

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तिनजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न मितिमा अर्जुनचौपारी-५ का ४० वर्षीय प्रेम बहादुर दर्जी, पुतलीबजार-५ सुरौदीका ५८ वर्षीय बुद्दीमान शाही र कटुन्जेचौरका राम बहादुर कामीलाई पक्राउ गरेको हो ।

दर्जी कर्तव्य ज्यान मुद्दामा, शाही बैंकिङ कसुरमा र कामी बहुविवाहको मुद्दामा फरार अभियुक्त हुन् ।

उनीहरुलाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ