'समानुपातिक तर्फ ५० लाख मतगणना हुदा कुन दलको कति मत ?'

४ हप्ता अगाडि

समानुपातिक तर्फ ५० लाख मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीले २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो ।

नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ लाख १५ हजार २१७ मत छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४० हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८० हजार ५९१ भोट ल्याएको छ ।

श्रम संस्कृति पार्टीले १ लाख २३ हजार २४१, जनता समाजवादी पार्टी नेपालले ६१ हजार ३३१, राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार २२५, जनमत पार्टीले २७ हजार ६५७ र नेपाल मजदुर किसान पार्टीले २६ हजार ९८१ मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा रास्वपा सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी गरी ६ वटाले मात्र चुनाव जित्न सफल भएका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ