'चाबहिल भत्केको पुलमुनी एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला'

२ महिना अगाडि

चाबहिल भत्केको पुलमुनी एकजना व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी वृत्त गौशालाका अनुसार बर्दिया जिल्ला बेलवा नगरपालिका ३ घर भई हाल मनमैजु बस्नेत ३० वर्षीय मिलन विक सालटाटेको रुखमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप